मंसिर ८, काठमाडौं । आईसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । छनोट अन्तर्गत शुक्रबार भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित