मंसिर ११ ,काठमाण्डौं । आँउदो डिसम्वरमा वर्ल्ड क्रिकेट लिग डब्लुसिएल च्याम्पियनसिप अन्तर्गत युएई विरुद्ध हुने अन्तिम चरणको दुई खेलका लागि पारस खड्काको कप्तानीमा १४ सदस्यीय नेपाली टोलीको नाम सार्वजनिक गरिएको