मंसिर २५, काठमाडौं कम्बोडियाको राजधानी नोम पेनमा आयोजना भएको प्रथम कुन खेमर विश्व च्याम्पियनसिपमामा नेपाली खेलाडी अनिशा खड्काले प्रोफेसनल फाइटको उपाधि जितेकी छिन्। आइतबार भएको महिला ६७ केजी तौल समूहमा