खेलकुद

इङ्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी

पुस ३, काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् । तालिकाको दोस्रो स्थानमा रहेको म्यान्चेस्टर युनाईटेडले वेष्ट ब्रोमलाई २–१ ले हरायो ।  म्यान्चेस्टर