पुस ५, काठमाडौं । बंगलादेशमा जारी साफ यू–१५ महिला फुटबल च्याम्पियनसिपमा नेपालको लज्जास्पद पराजय भएको छ । मंगलबार भारतसँग भएको खेलमा नेपाली चेलीहरुले १०–० ले हार आत्मसात गरेका हुन् ।