खेलकुद

यू–१६ क्रिकेट समूह विजेताका रुपमा नेपालको स्थान सुरक्षित

मंसिर २९, काठमाडौं । एसीसी यु–१६ क्रिकेट च्याम्पियनसिप ईस्टर्न रिजनको सेमीफाईनल समीकरण पूरा भएको छ । समूह विजेता बन्दै सेमीफाईनलमा पुगेको नेपालले अर्को समुहको उपविजेता मलेसियालाई प्रतिष्पर्धी पाएको छ ।