पुस १८, काठमाडौं । नेपालले पाँचौ नेत्रहीन एकदिवसीय विश्वकप क्रिकेटमा पहिलो पटक सहभागीता जनाउँदै छ । टी–२० विश्वकपको अनुभव बटुलिसकेको नेपालले एकदिवसीय क्रिकेटमा भने पहिलोपटक पाइला टेक्न लागेको हो ।