खेलकुद

रुपन्देही जिल्ला फुटबल संघमा केसी

तेजेन्द्र के.सी. पुस १९, बुटवल। रुपन्देही जिल्ला फुटबल संघको अध्यक्षमा दीर्घबहादुर केसी (कुमार) विजयी भएका छन् । प्रत्यासी ऋषी ज्ञवालीलाई पराजित गर्दे सोमबार राति अवेर केसी बिजयी भएका छन् ।