खेलकुद

सरस्वती बन्यो ‘डोजो’ च्याम्पियन

ओलिभर स्कुल र शाखा डोजो शंखपार्कको संयुक्त आयोजनामा भएको प्रथम उपत्यकाब्यापी सितोरियो कराते प्रतियोगिता २०१८ को उपाधि सरस्वती डोजो जोरपाटी बेसीगाउँले जितेको छ। शनिबार भएको उक्त प्रतियोगितामा विभिन्न १५ डोजोका