माघ ६, काठमाडौं । यशस्वी मावि, सीतापाइलाको आयोजनामा आठौं रष्ट्रिय सोेताकान कँराते प्रतियोगिता आइतबादेखि हुने भएको छ । दुईदिने ३८० खेलाडीको सहभागिता रहने बताइएको छ ।