स्याङ्जा फुटबलमा राना

६ माघ २०७४, शनिबार ०८:३७

माघ ६, काठमाडौं ।

स्याङ्जा जिल्ला फुटबल संघको पाँचौ अधिवेशनले बिहीबार मुक्तबहादुर रानाको अध्यक्षतमा १३ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

उपाध्यायमा ताराबहादुर मल्ल, भरद गुरुङ, मधुसुदन उपाधयाय, महासिचवमा भीम पंगेनी , कोषाध्यक्षमा खेमराज खनाल रहेका छन् । यसैगरी अधिवेसनले मानार्थ उपाध्यक्षमा मेघराज भण्डारी र आन्नद पाठकलाई चयन गरेको छ ।