पुस १३, काठमाडौं । एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको क्वाटरफाइनलमा डर्बी क्लब इन्टर मिलानलाई १–० ले पराजित एसी मिलानले सेमिफाइनलमा स्थान पक्का