चितवनको भरतपुरमा निर्माण हुन लागेकाे गौतम बुद्ध अन्तर्राष्ट्रिय रंगशालाको सहयोगका लागि हुन लागेकाे च्यारीटी क्रिकेट प्रतियाेगिता मातृभूमि कपकाे तयारी पूरा भएकाे आयोजकले जनाएका छन् । प्रतियोगितामा कलाकारहरुको दुई टोली र