खेलकुद

नयाँ बर्षमा लमजुङको तिनपिप्लेमा खुल्ला फुटबल प्रतियोगिता हुँदै

लमजुङ, नयाँ बर्षको अवसरमा लमजुङको राईनासमा खुल्ला फुटबल प्रतियोगिताको आयोजना गरिने भएको छ । सनराईज युथ क्लबको आयोजनामा उक्त प्रतियोगिता राईनास(५, तिनपिप्लेमा हुन लागेको हो । प्रतियोगिताको लागत अनुमान कुल