खेलकुद

मनाङको लगातार छैटौं जित

काठमाडौं– सहिद स्मारक ‘ए’ डिभिजन लिगमा मनाङ मर्स्याङ्दी क्लबले लगातार छैटौं जित हात पारेको छ। मनाङ बुधबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको खेलमा जावलाखेल युथ क्लबमाथि १–० को संघर्षपूर्ण जित हात