खेलकुद

‘ए’ डिभिजन लिग पाँचौ चरणका खेल आजबाट शुरु, मनाङ शीर्ष स्थानमा

काठमाडौं । साविक विजेता टोली मनाङ–मर्स्याङ्दी क्लब शीर्ष स्थानमा रहेको सहिद स्मारक ‘ए’ डिभिजन लिगमा शुक्रबार ९आज० देखि पाँचौ चरणका खेल शुरु हुदैछन् । अखिल नेपाल फुटबल संघ एन्फा मैदानमा