खेलकुद

मुलपानी क्रिकेट मैदान साँढे दुई वर्षभित्र निर्माण सम्पन्न गरिनेः मन्त्री विश्वकर्मा

काठमाडौं, युवा तथा खेलकूद मन्त्री जगतबहादुर विश्वकर्माले अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसिसीले छिटै नेपाल क्रिकेट परिषद् क्यान माथि लगाएको निलम्बन फुकुवा गर्ने  बताउनु भएको छ । मंगलबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा