मे ३० तारिखदेखि इंग्ल्याण्डमा शुरु हुने आईसीसी विश्वकप क्रिकेटका लागि अष्ट्रेलियाले टिमको घोषणा गरेको छ । एरोन फिन्चको कप्तानीमा १५ सदस्यीय टिमको घोषणा गरिएको हो । विश्वकपका लागि तय गरिएकाे टिममा