आईपीएल क्रिकेटमा किंग्स इलाभेन पञ्जाव विजयी भएको छ । मंगलबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १२ रनले पराजित गर्दै पञ्जाव १० अंकसहित तालिकाको चौथो स्थानमा छ । १८२ रनको लक्ष्य