खेलकुद

लिभरपुल च्याम्पियन्स लिगको सेमिफाइनलमा

इंग्लिस क्लब लिभरपुल लगातार दोस्रो सिजन च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ । पोर्टोलाई समग्रमा ६–१ गोल अन्तरले हराउँदै लिभरपुलले अन्तिम चारमा स्थान बनायो ।  घरेलु मैदानमा भएको पहिलो लेग दुई शून्यको