खेलकुद

लिभरपुलमाथि बार्सिलोनाको जित

युराेपियन च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा बार्सिलोनाले लिभरपुललाई ३-० गोलले पराजित छ । क्याम्प नाउमा बार्सिलोनाकाे जितमा कप्तान लियोनल मेस्सीले दुई गोल गरे भने लुइस स्वारेजले एक गोल थपे