काठमाण्डाै – स्पेनिस ला लिगाको दोस्रो स्थानमा रहेको एट्लेटिको मड्रिड पराजित भएको छ । स्पान्योलले एट्लेटिकोलाई ३-० ले हरायो । पहिलो हाफको इन्ज्यूरी समयमा डिएगो गोडिनले आत्मघाती गोल गरेपछि स्पान्योलले