नेपालगञ्ज – ८ औं राष्ट्रिय खेलकुद तथा १६ औं राष्ट्रिय जुडो प्रतियोगितामा विभागीय टोलीको वर्चस्व देखिएको छ । नेपालगञ्जमा जारी प्रतियोगितामा नेपाल प्रहरीले सोमबारसम्म ७ स्वर्ण जितेर अग्रस्थान कायम गरेको छ