खेलकुद

मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल सन्यास नलिने

फिफा विश्वकपको २२औं संस्करणपछि सन्यास लिने सोचमा रहेएका अर्जेन्टिनाका कप्तान लियोनल मेस्सीले विश्वकपको उपाधि चुमेपछि तत्काल सन्यास नलिने बताएका छन् । आइतबार राति भएको फाइनल खेलपछि मेस्सीले आफूले अझै विश्व