फुटबलप्रेमीका लागि आज अर्को रोमान्चक बन्ने भएको छ । लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोका फ्यान भने आजको दिनको प्रतिक्षामा थिए । समयकालीन फुटबलका दुई स्टार मेसी र रोनाल्डो आज मैदानमा