आईसीसी विश्व कप क्रिकेट लिग–२ को त्रिदेशीय शृङ्खलामा नामिबियाले नेपाललाई २ सय ८६ रनको लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नामिबियाले निर्धारित ५० ओभरमा