खेलकुद

सन्दीपका कारण नेपालले पायो फेरि चौथो सफलता

आईसीसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गत जारी त्रिदेशीय एकदिवसीय शृंखलको दोस्रो खेलमा स्कटल्यान्डविरुद्ध नेपालले तेस्रो सफलता प्राप्त गरेको छ । सन्दीप लामिछानेले दोस्रो विकेट लिँदा नेपालले चौथो सफलता पाएको