आईसीसी विश्वकप क्रिकेटमा नेपालले पहिलो पटक आयोजना गर्ने मौका पाएको छ । नेपाल र बंगलादेशले संयुक्त रुपमा सन् २०२७ को आईसीसी यू–१९ महिला विश्वकप आयोजना गर्ने भएका हुन् । आइतबार