खेलकुद

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलमा लाओसविरूद्धको खेलमा नेपाल एक गोलले अग्रता

प्रधानमन्त्री थ्री नेसन्स कप फुटबल प्रतियोगिताको लाओसविरूद्धको खेलमा नेपालले एक गोलले अग्रता लिएको छ। दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमा नेपालले एक गोल गरेको हो। नेपालका लागि अनन्त तामाङले ३२