खेलकुद

ओमानविरुद्ध कुशल मल्लको अर्धशतक

बलियो टोली ओमानविरुद्ध नेपाली ब्याटरहरूले संघर्ष गरिरहेका बेला ब्याटर कुशल मल्लले आक्रामक अर्धशतक प्रहार गरेका छन् । नेपाली पारीलाई संकटबाट माथि उतार्ने प्रयासस्वरूप मल्लले ३० बलमा ५० रनको आँकडा पार