खेलकुद

यूएईले २०१ रनको फराकिलो जित

एसीसी प्रिमियर कप क्रिकेटमा यूएईले सिंगापुरमाथि २०१ रनको फराकिलो जित हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा ४७२ रनको लक्ष्य पाएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २७०