खेलकुद

न्युक्यासलसँग पराजित भयो युनाइटेड

म्यानचेस्टर युनाइटेडले इङ्लिस प्रिमियर लिग फुटबलमा न्युक्यासल युनाइटेडसँग पराजित भएको छ । घरेलु मैदानमा आइतबार राति भएको खेलमा न्युक्यासलले म्यानचेस्टर युनाइटेडलाई २–० गोलले स्तब्ध बनायो । न्युक्यासलको जितमा जोसेफ विललक