खेलकुद

विश्वकप क्रिकेट क्वालिफायरमा पुग्न सफल टोलीलाई राष्ट्रपतिले भेटेर बधाई दिने

राष्ट्रपति रामचन्द्र पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ तेश्रो हुँदै विश्वकपको ग्लोबल क्वालिफायरमा स्थान बनाउन सफल नेपाल राष्ट्रिय क्रिकेट टिमलाई बधाई दिने भएका छन् । त्यसका लागि आज शुक्रबार दिउँसो ३