खेलकुद

मोन्टी देसाई सर आएदेखि नै हामीमा विश्वास बढ्यो: रोहित पौडेल

नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आफूहरुले देखेको एउटा सपना पूरा भएको बताएका छन्। यूएईलाई ९ रनले हराउँदै विश्वकप छनोट यात्रा पक्का गरेपछि सञ्चारकर्मीहरुको संवादमा उनले यस्तो बताएका हुन्। यो