नेपाल ९ रनले विजयी हुँदै विश्वकपका लागि छनोट

२ चैत्र २०७९, बिहीबार १७:५९

आईसिसी विश्वकप क्रिकेट लिग–२ को अन्तिम खेलमा नेपाल ९ रनले विजयी हुँदै विश्वकपका लागि छनोट भएको छ।

डिएल मेथडमा ९ रनले युएईलाई हराउँदै नेपाल विश्वकपमा छनोट भएको हो।