काठमाडौं , नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुद्ध जयन्ती तथा लुम्बिनी दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका नेपाली तथा विश्वभरका बौद्धमार्गीहरुलाई शुभकामना व्यक्त गर्नु भएको छ ।