काठमाडौं , नेपाली कांग्रेस (विपी) ले भारत र चीनले गरेको व्यवहारप्रति आपत्ति जनाएको छ । पार्टीको आज बिहान भिडियो कन्फ्रेन्सबाट बसेको बैठकले दुवै देशलाई आफ्नो निर्णय सच्याउन आग्रह गरेको छ