शान्ति सिग्देल, कोरोना कहरको यस घडीमा केही मानिसहरू रोग र भोकबाट पीडित छन । ती मानिसहरूको सेवामा लाग्नु पर्ने बेला आएको छ । अहिलेको संकटग्रस्त परिस्थितिमा सहयोगको ठूलो महत्व रहन्छ