राजनीति

सभामुख सापकोटा द्धारा इस्लाम धर्मावलम्बीको इद उल फित्र पर्वका अवसरमा शुभकामना सन्देश

काठमाडौं , सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउने क्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नु भएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र पर्वका