सांसद लक्ष्मी परियारले जातीय विभेद तथा छुवाछूतप्रति सरकार गम्भीर नभएको आरोप लगाउनु भएको छ । सरकारले संविधानको कार्यान्वयन नगरेको समेत उहाँको आरोप छ । बुधबार प्रतिनिधिसभा बैठकमा उहाँले सरकारसँग प्रश्न