राजनीति

संघीय संसदका नवनियुक्त महासचिव गौतमद्वारा पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाण्डौ , संघीय संसदका महासचिव डा भरतराज गौतमले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । नवनियुक्त महासचिव गौतमलाई संघीय संसद सचिवालय सिंहदरबारमा सभामुख अग्निप्रसाद सापकोटाले पद तथा गोपनियताको शपथ