काठमाडौं , राष्ट्रिय जनमोर्चाले भारत र कुवेतमा रहेका नेपालीहरूका बारेमा सरकारको ध्यानाकर्षण गराएको छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले आइतबार विज्ञप्ति जारी गरेर भारत र कुवेतमा रहेका नेपाली कामदार बिचल्लीमा