काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठकले एमाले एकता कार्यदलको १० बुँदे प्रस्तावलाई अनुमोदन गरेको छ ।ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बसेको बैठकले सरकारलाई समर्थन नगर्ने र विश्वासको मत पनि