राजनीति

व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्छु : पम्फा भुसाल

काठमाडौं । ऊर्जामन्त्री पम्फा भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताएकी छन् । साथै  उनले पूर्वाग्रह नराखी परिणाममुखी काम गर्नुपर्ने पनि बताएकी छन् । बुधबार सिंहदरबारमा पदबहाली