काठमाडाैं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली बालकोटस्थित निजी निवास पुगेका छन्। बालुवाटारस्थित सरकारी निवास छाडेर बुधबार दिउँसो उनी बालकोट पुगेका हुन्। ओलीलाई बालुवाटारबाट बालकोटसम्म उनका समर्थकहरूले गाडी र मोटरसाइकल