काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा बैठक बसेको हो । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल–माधवकुमार नेपालपक्षीय नेताहरु सहभागी