राजनीति

केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त

बुटवल । माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्नु भएको छ । प्रदेश प्रमुख अमिक शेरचनले केसीलाई आज मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । केसी नेपाली कांग्रेस,