राजनीति

पूर्व मन्त्री यादवको अमर्यादित अभिव्यक्ति संसदको रेकर्डबाट हटाइने

प्रतिनिधिसभाकाे शुक्रबारको बैठकमा एमाले सांसदहरुले पूर्व मन्त्री यादवले बोलेका शब्द संसदीय मर्यादा र नियमावलीविपरीत रहेको भन्दै आपक्ति जनाएपछि सभामुख सापकोटाले त्यसलाई संसदको रेकर्डबाट सचिवालयलाई निर्देशन दिनुभएको हो ।