काठमाडौँ । जनता समाजवादी पार्टीको आधिकारिकता गुमाएको महन्त ठाकुर पक्षका नेता राजेन्द्र महतोले ‘बहुल राष्ट्रिय राज्य’ स्थापनाका लागि संघर्ष गर्दै अभियाननै चलाउने चेतावनी दिएका छन्। शनिबार काठमाडौंमा आयोजित आफू पक्षीय