राजनीति

केन्द्रीय सदस्यमा पनि ३३ प्रतिशत महिलाको सहभागिता सुनिश्चित

  काठमाडौं । नेपाली काँग्रेसकी केन्द्रीय सदस्य सुजाता कोइरालाले १४ औं महाधिवेशनमा पदाधिकारीसहित केन्द्रीय सदस्यमा महिलाको ३३ प्रतिशत प्रतिनिधित्व सुनिश्चित गर्न माग गरेकी छन् । नेत्री कोइरालाले बिहीबार एक अपील